-->
प्रायजसो महिलाहरु विहे पछि किन हेर्छन त पोर्न मुभी?? जान्नुहोस यस्स्तो छ कारण !!

अधिकांस मानिसहरु हिजोआज पोर्न मुभी अर्थात ब्लु फिल्म हेर्ने गरेको पाइन्छ । अधिकांश युवापूस्ताहरुले पोर्न मुभी हेर्ने गरेको तथ्याङक सार्वजनिक भैसकेको छ । पछिल्लो समयमा महिलाहरुमा एउटा अध्ययन गरिएको छ । उक्त अध्ययनमा महिलाहरु विहेपछि बढी पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको छ । यद्यपी पुरुषहरुमा यसको ठिक उल्टो कुरा पत्ता लागेको छ । अध्ययन रिपोर्टमा विहेपछि पुरुषहरु पोर्ने फिल्म कम हेर्ने गरेको पाइएको छ ।
बेलायती पत्रिका द इण्डिपेन्डेन्टका अनुसार शोधकर्ताहरुले यो कुरा पत्ता लगाउन विहेभन्दा पहिला र विहेपछि सक्सुअलिटीप्रतिको क्रियाकलाप तथा विचारमा कसरी परिवर्तन आउँछ भनेर सयभन्दा बढी विवाहित महिलाहरुसँग र पुरुषहरुसँग सोधेका थिए । यो सोधमा सहभागी ९ प्रतिशत महिलाहरुले विहेभन्दा पहिला पोर्नग्राफी हेर्न कुरा स्वीकार गरेका छन् जबकी २८ प्रतिशतले विहेपछि पोर्न फिल्म हेर्ने गरेको बताए ।
अर्कोतर्फ पुरुषहरुमा यसको ठ्याक्कै उल्टो व्यवहार देखियो । २३ प्रतिशत पुरुषले विहेभन्दा पहिला पोर्न फिल्म हेरेको र त्यसमा १४ प्रतिशतले मात्रै विहेपछि पोर्न फिल्म हेरेको पाइयो ।
यो अध्ययनको रिपोर्ट सेक्सोलजिज जर्नलमा पनि प्रकाशित भएको छ । अध्ययनमा सहभागी शोधकर्ताहरुले यो रिपोर्ट हेर्दा विहेपछि महिलाहरु बढी पोर्न फिल्म हेर्छन् भने पुरुषहरुमा यो मामि
लामा कमी आएको बताए ।
यस्तो किन हुन्छ ?
यो प्रश्नमा सोधकर्ताहरुले सेक्सको अत्याधिक चाँहना र पोर्नोग्राफीबीचको सम्बन्धको पुष्टि भइसकेको भन्दै विहेपछि पुरुषहरुमा समाजमा आफ्नो सामाजिक–आर्थिक हैसियतको स्थापित गर्नमा बढी केन्द्रीत हुने भएकाले उनीहरुको प्राथमिकतामा सेक्सुअल फंतासी नपर्ने र आफ्नै पार्टनरसँग मात्रै सम्बन्ध बनाउन अग्रसर हुने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.