एजेन्सी । संसारमा यस्ता ब्यक्तिहरु पनि छन् जसको बारेमा सुन्दा शुरुमा पत्याउनै गाह्रो हून्छ । ती मध्येका १० ब्यत्तिहरुको बारेमा
यहाँ हामी चर्चा गर्दैछौ ।
१. दिनमा ५०० भन्दा बढि यौन उत्तेजना हुने महिला
अक्सर महिलाहरुमा यौन सम्पर्क गर्दा पुरुष चाडै चरम उत्कर्षमा पुग्ने र महिलाले यौन सन्तुष्टि प्राप्त नहुने समस्या रहन्छ । तर सांसारमा यस्ती एक महिला छन् जसले बिना यौनसम्पर्क दिनमा पाँचसय पटकभन्दा बढि चरम यौन आनन्द प्राप्त हुन्छ ।
जारा रिचार्डसन नामकी यि महिला जसलाई यौन उत्तेजना नरोकिने र्पिर्ससटेन्ट जेनीटल अराउजल सिन्ड्रोम(पि.जी.य.एस)नामक एकमदमै कमैलाई हुने रोग लागेको कारण यस्तो भएको मानिन्छ । जसका कारण उनि एकदमै हैरानि खेप्न बाध्य छिन् ।
२.एक दशकभन्दा बढि लिगं उत्तेजित भएको ब्यक्ति
यो समस्या आउनुभन्दा पहिले उनलाई लिगं उत्तेजाना नहुने समस्या थियो । पछि लिगं उत्तेजना हुने एक किसिमको सर्जरी गर्दाको परिणाम उनले यस्तो समस्या बेहोर्नुपरेको हो । उनलाई यस्तो समस्या परेको थियो कि उनलाई बाइक चढ्न , कपडा लगाउन , साथिहरुसगं अकंमाल गर्न र अन्य थुप्रै कुराहरुमा समस्या परेको थियो । लाजले गर्दा उनलाई बाहिर निस्कन पनि गाह्रो भएको थियो ।
३.दुईवटा योनि भएकी महिला
जब हेजेल जोनको मनिावारी शुरु भयो तब उनलाई निर्कै पिडा हुनुका साथै निकै रगत बग्न थाल्यो । त्यतिबेला उनले खासै ध्यान दिइनन् । तर जब उनले आफ्नो केटा साथिसगं सेक्स गरिन तब उनको केटासाथिले उनको योनि अरुको भन्दा फरक भएको सुनाए त्यतिबेला मात्रा उनले डाक्टरलाई देखाए तब मात्रा थाहा भयो कि उनको दुईवटा योनिका साथै अण्डाशय पनि चारवटा छ भन्ने कुरा । हाल उनले केहि अश्लिल चलचित्तहरुमा पनि अभिनय गरिसकेकी छिन् ।
४. दुई पाठेघर भएकी महिला जसले तिम्ल्याहा जन्माइन्
प्रशव पिडाले धेरै महिलाहरुको ज्यान लिने गरेको समाचार प्राय हामिले सनिनै राखेका हुन्छौ । तर एउटा यस्ती महिला जसको दुइवटा पाठेघरमा भएको तीन सन्तानलाई सकुशल जन्म दिएकी छिन् । हानाह केर्सी नामकी ती महिलाले तिम्ल्याहा बच्चाहरु जन्म दिएकी छिन् । बच्चाहरु साना साना थिए तर उनिहरु स्वस्थ्य रहेको चिकित्सकको भनाई छ ।
५.दुईवटा लिगं भएको पुरुष
माथि हामिले महिलाको दुईवटा योनि भएको तथ्य त थाहा पायौ तर यसको साथमा यस्तो पुरुष पनि छन् जसको दुइवटा लिगं भएको खुलेको छ । शुरुमा उनले आफ्नो वास्तविकताको वारेमा कसैलाई भनेनन् तर पछि आफ्नो २ वटा लिगं भएको सार्वजनिक गरे । उनले उक हजार भन्दा बढि सगं यौन सम्बन्ध राखिसकेको पनि बताएका छन् । उनलाई डिफ्यालिया भएको कारण यस्तो भएको बिज्ञहरुले बताएका छन् ।
६. योनिविना जन्मिएकी महिला
सांसारमा यस्ति महिला पनि छिन जुन महिलाको योनिनै छैन । बिज्ञहरुका अनुसार यस्तो अवस्था धेरै महिला मध्ये थोरैमा यस्तो हुने गरेको पाईन्छ । अमेरिकाकी सुसान नाम गरेकी यि महिलामा पनि यस्तै समस्या देखिएको छ ।
७. पाठेघरसहित जन्मिएका पुरुष
समलिगींहरुका बारुेमा त हामिले धेरै कुराहरु सुनेकै छौ तर अमेरिकाको ३७ वर्षिय एक पुरुषमा पाठेघर रहेको खुलेको छ ।
८.प्राकृतिक रुपमै ठुलो स्तन भएकी महिला
यान्ने हकिन्स नामकि यी महिलाको प्राकृतिक रुपमै ठूलो बक्षस्थल भएको महिला हुन् । उनको कुल तौल ३५० पाउण्ड छ र यसमध्ये उनको बक्षको तौल मात्रै ११२ पाउण्ड तौल भएको मानिन्छ ।
९. सर्जरी गरी बनाइएको संसारकै ठूलो स्तन
यी महिलाको स्तन ढाक्नको लागि ३२ साइजको ब्रा लगाउनुपर्छ । र उनि आफ्नो स्तन देखि खुशि पनि छिन् ।
१०.संसारकै ठूलो अनाडि भएको ब्यक्ति
वीज्ले वारेन नाम गरेको पुरुषमा संसारकै ठूलो अनाडि थियो । जसको तौल १६० पाउण्ड थियो । सबैभन्दा ठूलो समस्या उनलाई पिसाब गर्ने बेलामा पथ्र्यो । पिसाब आउने बेलामा उनले लिगं नभेटिएर पिसाव आफै बाहिर निस्केर छताछुल्ल हुन्थ्यो । पछि उनको अप्रेशनको त्रममा मृत्यु भएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...