-->
१७ हजारको ज्यानले मन भरिएनछ, फरि युद्धको योजनामा वैद्य

काठमाण्डु, ७ असार– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पुनः सशस्त्र विद्रोहमार्फत राज्यसत्ता कब्जा गर्ने रणनीति अघि सारेको छ ।
तत्कालीन नेकपा माओवादीका नाममा १० वर्ष सशस्त्र युद्ध लडेका वैद्यले माओवादी आन्दोलन, जनवादी क्रान्ति पूरा नभएको निष्कर्षका साथ आफ्नो पार्टीको फौजी कार्यदिशाका साथ अघि बढ्ने योजना तय गरेको छ । राजधानी दैनिकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.