-->
जब अम्बरको गीतसँग भारत तर्सियो…(गीतसहित)

काठमाण्डु, २५ जेठ– सन् १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लाख तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले । उनको संगीत श्रोतलाई अति मन पर्यो । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो ।
श्रोताले अत्यधिक रुचाएको सोही गीत तत्कालीन भारत सरकारालई मन परेन । गीतले भारतविरोधी भाव बाकेको भन्दै अल इन्डिया रोडियोले उनको गीत ब्यान्ड गर्यो । । सन १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता कायम थियो । स्वतन्त्रताको तीन वर्षपछि नेपालील्ले गाएको गीतबाट भारत किन झस्कियो ? औपचारिक रुपमा यसको जवाफ कतैबाट आएको छैन । राजधानी दैनिकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.