-->
मृत्युका १० भयानक तथ्य, जानकारीका लागि अवश्य हेर्नुस् -

एजेन्सी । मृत्यु जीवनको सबैभन्दा भयानक परिघटना हो । तर सत्य के हो भने जन्मपछि मृत्यु अनिवार्य छ । आउनुस् आजहामी यही मृत्युका केही भयानक पाटोको बारेमा चर्चा गर्दैछौं ।
1. विश्वमा प्रतिवर्ष करिब ५५ मिलियन मानिसको मृत्यु हुन्छ । त्यसमध्ये ९.५ मिलियन चीनका नागरिक हुन्छन् ।
2. संसारमा सबैभन्दा बढी मानिस हर्ट अट्याकका कारण मर्छन् ।
3. सबैभन्दा धेरै युवाको मृत्यु कार दुर्घटनामा हुने गरेको छ ।
4. विकासशील देशहरुमा सबैभन्दा धेरै महिलाको मृत्यु सुत्केरी अवस्था (शिशुलाई जन्म दिँदै गर्दा) हुन्छ ।
5. तथ्याङ्क अनुसार हरेक वर्ष विश्वभुरका १ हजारमध्ये ८ जनाको मर्छन् ।
6. मानव शरीरमा दैनिक ५० बिलियन सेल मृत हुन्छन् ।
7. मृत्यूपछि अन्तिम संस्कार गर्ने परम्परा करिब १ लाख वर्ष पूरानो मानिन्छ ।
8. मृत शरीरले मृत्युको ४ घण्टापछिबाट बेलुनजस्तै दुर्गन्ध दिन थाल्छ । किनभने त्यसपछि शरीरबाट ग्याँस र तरल पदार्थ निस्किन थाल्छ ।
9. मृत्युपछि मस्तिष्कका सेलहरु तुरुन्तै मर्न थाल्छन् । तर छालाको सेल्सहरुभने २४ घण्टासम्म जीवित रहन्छन् ।
10. एक आंकडाअनुसार ५५.३३ मिलियन मानिस हरेक वर्ष मर्छन् । यानिकी १ लाख ५१ हजार ६०० जना प्रतिदिन, ६ हजार ३ सय १६ प्रतिघण्टा, 1 सय ५ जना प्रतिमिनेट र सेकेण्ड दुईजनाको मृत्यु हुने गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.