-->
हत्केलामा ‘एम’ आकार हुनेको भाग्य कस्तो हुन्छ ? जानिराखौँ ।

काठमाडौँ । हस्तरेखा अध्ययन गर्ने तरिका बिभिन्न देशहरुमा अलग अलग पाईन्छ । बिशेषगरी युरेशियन ल्याण्डमा हाम्रो तरिका भन्दा निकै फरक भएको पाईन्छ । यस्तो प्रकारको संस्कृती मा अभ्यास गरिएको हस्तरेखा तपाईहरुलाई जानकारी दिदै छौँ । नेपाल, भारत, तिब्बत, चिन, प्रसिया, सुमेरीया, पुरातन इस्रायल र बेबीलोनियाको संस्कृतीमा यस्तो अभ्यास गरिएको हो ।
हत्केलामा ‘एम’ आकार हुनेको भाग्य कस्तो हुन्छ ? जान्नका लागि
धेरै मानिसहरु हस्त रेखाका बारेमा उल्टो बुझ्ने गर्दछन्, हस्तकलाका बारेमा गलत तथा उल्टो बुझाईको मुख्य कारण गलत तरिकाले पुस्तकमा प्रकासित गर्नु, टेलिभिजन तथा फिल्महरुमा प्रशारण तथा प्रदर्शन भएका सामाग्रीहरुका कारण हुन गएको हो ।
हामी चर्चा गर्र्दैै थियौ कि हल्केलामा अंगे्रजी ‘एम’ आकार हुनु कस्तो हुन्छ ? जुन मानिसहरुको हत्केलामा एम आकार बनेको हुन्छ त्यस्ता मानिसहरु बिशेष प्रकारका मानिस हुने शास्त्रमा उल्लेख रहेको पाईन्छ । यस्ता मानिसहरु निकै ज्ञानि र जस्तो सुकै ब्यापार ब्यवसाय पनि उत्कृष्ट तरिकाले गर्न सक्ने भन्ने कुरा उल्लेख गरिएको छ ।
यदि यस्तो ‘एम’ आकार पाईको प्रेमी वा पे्रमीकामा छ भने यस्ता मानिसहरु सधै यो कुरा पत्ता लगाउनमा तप्पर रहन्छन् कि उसको जोडीले उसंग कतै झुट त बोलिरहेको छैन् । या धोका दिईरहेको छ भन्ने कुराको निक्र्यौल गर्नमा तप्पर हुुन्छन्, उनिहरु आफ्नो ब्यवसाय गरिरहेको साझेदार तथा कुनै मित्रले धोखा दिदै छ वा झुट बोल्दै छ भन्ने कुराको अनुमान सहजै लगाउन सक्छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.