सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट पुर्कोट जादै गरेको बस दुर्घटना भएको छ।
केहीबेर अघि हन्सपुरको रतनमारेमा लु अ ख ५७५९ नम्बरको बस दुर्घटना भएको हो।
अहिले त्यहाँ प्रहरीको टोली जादैछ । दुर्घटनामा १३ जना घाइते भएका बताइता पनि क्षेतिको विवरण केही थाहा हुन सकेको छैन अपडेटको लागि हामी सङ्गै रहनुहोला ।
सप्तकोसी न्युजबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...