काठमाडौ– अर्थमन्त्रालयका सल्लाहकार प्राडा. गोविन्द नेपालले सरकारले पपुलिष्ट नभई पपुलर हुने बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले मुलुक र जनताको आवश्यकता र चाहना बढेकोले नेकपा एमालेले नौ महिना शासनकालमा ल्याएको जस्तो बजेटले मात्रै अहिले नपुग्ने भएकोले बजेटको आकार ठूलो हुने स्पष्ट परे ।
प्राडा नेपालले बजेट चुनाव मुखी नहुने स्पष्टपार्दै दलहरुले बजेटले भन्दा पनि जनताको पक्षमा काम गरेमात्रै चुनाव जित्न सक्ने धारणा राखे ।
उनले बढ्दो मुद्रा स्फिती र आन्तरिक उत्पादनको अवस्थामा राज्यले खर्च विस्तार गर्नु पर्ने भए पनि खर्च धेरै गर्दा मुल्यबृद्धि हुने सम्भावना, पूर्वाधारमा धेरै लगानी गर्दा आयात बढ्ने, राजस्व बृद्धि र खर्च घटाउने चुनौति रहेको, बैदेशिक सहायता पुनःनिर्माणमा केन्द्रीत रहेको, कच्चा पदार्थमा छुट र निर्यातामा अनुदान दिनु पर्ने


0 comments
प्रतिक्रिया दिनुहोस्...