काठमाडौँ । सामान्यतया बिबाह पूर्व गरिने यौन बिबादित हुने गरेको छ । बिबाह पूर्व यौन सम्पर्क गर्न हुन र नहुने मत बाझिइरहेको छ ।
राय सुझाव संकलन गर्दा समेत दुई खालका धारणा नै पाइने गरेको छ । बिबाह पूर्व यौनसम्पकृ गर्दा केहि फाइदा मिल्द छ ।
उत्सुकतालाई आराम : जव तपाई कुनै चिज समयमा सम्पन्न गर्नुहुन्छ त्यसको आनन्द नै बेग्लै हुने गर्दछ ।जव तपाई बिबाह पूर्व यौनसम्पर्क गर्नुहुन्छ तव तपाइको उत्सुकतालाई आराम मिल्ने छ । आफुलाई आफ्नो नियन्त्रणमा राख्न समेत सफल हुन सक्नुहुने छ ।
दिल देखिनै खुसी : यौनले सिर्फ शारीरिक मात्र होइन मानसिक जरुरत पनि पूर्ति गर्न सहयोग पुग्द छ । व्यस्त जिबनका कारण दुखि भएको अवस्थामा तथा घर परिवारको दवाबलाई पनि यौनले केहि सन्तुष्ठ पार्न सहयोग पुग्दछ ।
सम्वन्ध मजबुद हुन : यदि तपाई आफ्नि गर्डफ्रेन्ड संग डेटमा हुनुहुन्छ भने यसले तपाईको सम्वन्धलाई थप मजबुद बनाउन सहयोग गर्दछ । त्यस्तै बिबाह पूर्वै यौन सम्पर्क कायम गर्दा दुई पक्ष बिच थप समझदारी पैदा हुन जान्छ ।
खराब बिचारको अन्त्य : बिबाह पूर्वको यौन सम्पर्क कायम गर्दा मनमा रहेको यौन सम्वन्धि नकारात्मक धारण रोकिन जान्छ । साथ साथै जसले यौनको भरपूर उपभोग गर्दछ त्यस्ता मानिसले संकुचित मानसिकता बाट छुटकारा पाउन सक्छ । यौनलाई गंभिर रुपले लिदा बलात्कार लगायतका घटनामा समेत संलग्न हुन जान्छन् । तसर्थ सहमतिमा गरिने यौनले फाइदा पुग्दछ ।
बिबाह पछिको जिन्दगिमा सुरु गर्न सहज : बिबाह पछि सामान्यतया यौनलाइृ प्राथमिकता दिदा अन्य जिवनका कार्यमा रोकावट आउन सक्छ । बिबाह पूर्वनै यौनबारे स्पस्ट जानकारी भइसके पछि त्यसलाई बुझन सहज हुन जान्छ । जीन्दगिलाई वर्तमान तथा भविष्यको चिन्तन तर्फ अगाडि बढाउदै लादा समझदारीमा जीवन जिउन सहज हुन जान्छ ।
नेपाल सन्देशबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...