एजेन्सी । इण्डोनएशियाको एउटा गाउँका मानिसहरु एक समय हैरानमा परे जब समुद्र तटमा उनीहरुले अत्यन्त राम्रो गुडीया भेटे । जब उक्त गुडीलाई उनीहरुले देखे तब स्वर्गबाट नै आएकी परी सम्झे ।
तर जब उनीहरुलाई उक्त गुडियाको विषयमा वास्तविकता थाहा भयो तब उनीहरुको होश हवास नै उड्यो । जानकारीका अनुसार उक्त क्षेत्रको बंगाई टापुमा बस्दै आएका २१ वर्षे युवक पार्डीनले समुन्द्रमा तैरीरहेको अवस्थामा एउटा गुडीया लिएर आए ।
सुरुमा त उनले सोचे सूर्य ग्रहणका दिन उक्त सुन्दरी आकाशबाट शिधा धर्तीमा झरेकी हुन् । त्यसैले पनि केही समय उनले दैनिक नयाँ नयाा कपडा सहित मेकअप गर्दिन थाले ।
तर एक दिन जब प्रहरी उनको घरमा प्रवेश गरे र सेक्स टोयका बारेमा सोधपुछ गर्न थालेपछि पार्डीनको होश हवास नै उड्यो । पार्डीनले स्वर्गकी परी ठानेको बस्तु नै सेक्स टोय भएको र यस्तो हर्कत गर्ने गिरोहको खोजीमा प्रहरीले सर्च थालेको बताएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...