-->
घरमा सुःख शान्ती ल्याउन वास्तुशास्त्रका यस्ता उपाय अपनाउनुहोस् ।

बिगुल वास्तु, काठमाडौँ । घरमा राखिएका सबै सामाग्री हरुले सकारात्मक तथा नकारात्मक उर्जा प्रदान गरीरहेका हुन्छन् । तर केही कुराहरुमा ध्यान पूर्याउने हो भने घरका सबै चिजहरुबाट सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । यसो हुन सकेमा घरमा सुख शान्ती हुनुका साथै धनको बचत तथा परिवारको सम्बृद्धी हुने निश्चित छ ।
घरमा कुन चिज कहाँ राख्दा शान्ती आंउछ जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.