काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३/७४ को बजेट भाषण सुरु गरेका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले आज घोषणा गरेको बजेट अहिलेसम्मकै ठूलो बजेट हो । अर्थमन्त्रालयका अनुसार यो बजेटको आकार १० खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...