-->
ऐश्वर्याफेरि गर्भवती भएको खुलासा

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलमा लगातार १५औँ पटक रेड कार्पेटमा देखिइन् । उनी त्यसमा सहभागी भएपछि उनका फोटोहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।
ऐश्वर्याको पेट ठूलो देखिएकाले अनुमान गरिएको छ । मिडियाका समाचारअनुसार ऐश्वर्या गर्भवती छिन् ।
अधिकांशले ऐश्वर्याफेरि गर्भवती भएको टिप्पणी गरेका छन् । त्यो उनको बेबी बम्प हो ।
कुवेती डिजाइनर अली युनुसले बनाएको ड्रेसमा देखिएकी रानीले यो चर्चाबारे केही भनेकी छैनन् । सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी ऐश्वर्याले पाँच वर्षअघि छोरी आराध्यालाई जन्म दिएकी थिइन् । – एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.