-->
यी हुन् ४० वर्षिय छोरी जो बाबुलाई दुध चुसाउछिन् >>>

४० वर्षीया बेलायती हेलेन फित्जसिमोन्सले छोरा र ७२ वर्षिय बाबुलाई स्तनपान गराउँदै आएको १६ महिना भयो । निको पार्न नसक्ने रोग क्यान्सरबाट ग्रस्त बाबुलाई आफ्नो बाबुलाई दुध पिलाउन थालेपछि ७२ वर्षीया बुढा आर्थर पहिलेभन्दा स्वस्थ हुन थालेको दाबी हेलनको छ ।
स्तनपान गराए बच्चाको रोगसँग लड्ने क्षमता बढ्छ भन्ने सूचना पाएपछि छोरालाई दुध पिलाउन थालेका उनले सँगसँगै आफ्ना वृद्ध पितालाई पनि स्तनपान गराउँदै आएकी हुन् । माइलोमा र प्रोस्टेटको क्यान्सरबाट थला परेका आर्थरले दिनको दुई औंशको दरलले छोरीको दुध पिउने गरेका छन् ।
- Khabar Dabali बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.