-->
दस मिनेट महिलाको स्तन हेर्दा, पाँच वर्ष आयु बढ्ने !

भनिन्छ पुरुषहरुको पहिलो नजर महिलाको स्तनमा पर्ने गर्दछ । पुरुषलाई महिलाहरुको स्तन घुरेर हेरिरहन थप बहाना मिलेको छ। केही समय अघि गरिएको एक अध्ययनका अनुसार महिलाको स्तन घुरेर हेर्नाले पुरुषको आयु बढ्दछ । न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार दैनिक औसत १० मिनेटसम्म महिलाको स्तन हेर्ने पुरुषको आयु अन्य पुरुषको तुलनामा पाँच वर्ष बढ्ने गर्दछ ।
अध्ययनको दावीअनुसार दस मिनेट महिलाको स्तन घुर्नु र आधा घन्टा जिममा वर्कआउट गर्नु बराबर हुने गर्दछ । सिन च्यु डेली र चाइना प्रेसको खबरअनुसार पाँच वर्षमा करिव २ सय पुरुषमा गरिएको अध्ययनको आधारमा यो रिपोर्ट तयार गरिएको हो । स्टार अनलाइनको खबर अनुसार जुन पुरुष महिलाहरुको स्तन घुरेर हेर्ने गर्दछन् उनीहरुको ब्लड प्रेसर बढ्ने गर्दछ ।
जसका कारण मुटुसँग सम्बन्धित रोग लाग्न सक्दैन र मुटुको धड्कनको गति पनि सुस्त रहने गर्दछ । डाक्टर कैरन भेदरभीका अनुसार सेक्स इच्छाले रक्त प्रवाहलाई सहज बनाउने गर्दछ, जसको अर्थ हो स्वस्थ जीवन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.