काठमाडौं । आफू पोर्न स्टार बन्न चाहेको भन्दै नाङ्गो फोटो खिचाएर चर्चामा आएकी अर्चना पनेरु अभिनित सिनेमा जिस्ममा पनि उनी निवस्त्र देखिएकी छन् । बलिउडकी चर्चित पोर्न स्टार सन्नी लियोनीजस्तै बन्न चाहेको बताएकी अर्चना सन्नि लियोनी अभिनित चलचित्र जिस्म नाम दिएर निर्माण गरिएको नेपाली सिनेमा जिम्समा नायिकाको भूमिकामा छिन् ।
तिनै अर्चनाको पहिलो सिनेमामा जिस्मको शनिवार सार्वजनिक गरिएको पोष्टरमा पनि उनलाई निवस्त्र देखाएको छ । अर्का एक युवकसँग उनी निवस्त्र अंगालोमा उभित्रएको पोष्टर सार्वजनिक गरिएको छ । पोर्नस्टार बन्न चाहेको भन्दै आफ्नै आमाले फोटो खिच्ने र नाङ्गो फोटो सार्वजनिक गर्ने गरेकी अर्चनालाई प्रहरीले समेत पक्राउ गरी आइन्दा समाजमा नपच्ने अश्लिल हर्कत नगर्ने प्रतिवद्धताका साथ छाडेको थियो ।
आफै नाङ्गिन चाहेकी केटीलाई नायिका बनाएर कमाउने मेसो गरेका निर्देशक भने राजु गिरी हुन् । उनलाई जति पनि नङ्गग्याउन सकिने भएपछि गिरीले अर्चनालाई नायिका बनाएर निर्माण गरिएको सिनेमा प्रदर्शनको तयारीमा छ । उक्त सिनेमा छायांकनका बेला पनि प्रहरीले अर्चनासहित फिल्म निर्माता युनिटलाई नै पक्राउ गरेको थियो । यो फिल्ममा अर्चनासँगै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...