काठमाडौं । चिठ्ठा जितेमा रुपैयाँ तथा अन्य बस्तु प्राप्त गर्नु सामान्य हो । तर, ब्राजिलमा भने चिठ्ठा जित्नेले युवती पाउने गरेका छन् ।
ब्राजिलको एन्कूजिलहादा गाउँमा चिठ्ठा जित्नेले १२ देखि ४२ वर्ष उमेर समूहका युवती इनाम दिने चलन छ । यस चिठ्ठामा सहभागी हुने युवकले फरक फरक मूल्यमा चिठ्ठा किन्ने गर्छन । पाँच पाउन्डबाट सुरु हुने यो चिठ्ठा हजारौं पाउन्ड सम्म पर्नेछ ।
महङ्गोमा चिठ्ठा किन्ने युवकलाई भने भर्जिन (कुमारी) युवती पनि दिइन्छ । कुमारी युवती पाउनका लागि युवकहरु महङ्गो चिठ्ठा खरिद गर्ने गरेका छन् । चिठ्ठामा जितेमा युवतीसँग युवकले यौनसम्बन्ध राख्न अनुमति दिइएको हुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...