-->
आज सुन-चाँदीको भाउ घट्यो

हिजोको भाउमा प्रतितोला ३ सय रुपैयाँले घट्दै सुन आज ५६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो ५७ हजार रुपैयाँ पुगेको थियो। शुक्रबार भाउमा ५ सय बढ्दै आइतबार सुन ५७ हजार कायम भएको थियो।
त्यस्तै चाँदीको भाउ पनि आज घटेको छ। हिजोको भाउमा प्रतितोला ५ रुपैयाँ घट्दै चाँदी आज ८ सय रुपैयाँमा कारोबार भएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.