-->
म्युजिक भिडियोमा हनुमाने र मंगली (भिडियो)

रंगकर्मी तथा अभिनेता बुद्धि तामाङ अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘कबड्डी’ फिल्ममा ‘हैट’ थेगोबाट चर्चित तामाङ पछि उही थेगोमा हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’को हनुमानेको भूमिकाबाटसमेत लोकप्रिय छन्। मेरी बास्सैबाटै चर्चित अभिनेत्री रजनी गुरुङ ‘मंगली’ सँग हनुमानेले जोडी बाँधेका हुन्।
किरण भण्डारीको शब्द तथा संगीत, विकास उप्रेतीको स्वरमा ‘¥याफ्टिङ चढेर’बोलको गीतलाई फोटो पत्रकार नबिन गुरुङको निर्देशनमा भिडियो तयार भएको हो।
गोरखाको छेपेटारमा भिडियो छायांकन गरिएको हो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.