-->
कुन क्षेत्रमा कति बजेट ? (हेर्नुहोस् सूची )

काठमाडौँ, जेठ १६ गते । सरकारले व्यवस्थापिका–संसद्मा शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को आयव्ययको अनुमानमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ । बजेटअनुसार शिक्षामा रु. एक खर्ब १६ अर्ब ३६ करोड छ लाख ४९ हजार विनियोजन गरिएको छ । अन्य मन्त्रालय तथा निकायलाई विनियोजन गरिएको
(वित्तीय व्यवस्थासहित) बजेट यस प्रकार छ ः


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.