-->
यी खाने कुराले बढाउँछ यौन शक्ति – जानी राखौँ

यौन जीवनकोएउटा पाटो हो । प्रजनन वा सन्तान उत्पादनका लागि मात्र होइन मानव प्राणी रमाइलो र मनोरञ्जनको लागि पनि यौन सम्बन्ध राख्छ । यौनले सम्बन्धलाई प्रगाढ बनाउन मद्धत गर्छ । खाना नाना र छाना पछि अर्को प्रमख आवस्यकता हो यौन । तर यसलाई सही तरिकाले सही समयमा गर्नु जरुरी छ । किन की गलत समय र गलत तरिकाको सेक्सले समस्या हुन्छ । त्यसैले यौन जीवलाई रमाइलो र सफल बनाउन सके जीवनमा आनन्द प्राप्ती गर्न सकिन्छ त्यसमता राम्रो हुनु जरुरी छ ।
केृ तपाई यौन क्षमता कमजोर भयो भनेर चिन्ता गरिरहनु भएको त छैन । यस्को चिन्ता नगर्नुस चिन्ताले झनै कमजोर बनाउँछ । तपाईको यौन इामता बढाउन यहाँ केही खानेकुराको चर्चा गनेृ छौ । जसले तपाईलाई सहयोग पुग्न सक्छ । प्राचीनकालदेखि नै युवायुवतीले यौन उत्तेजना बढाउने खालका विशेष खानेकुरा खान्थे । बेरी, फिग्स, महले यौन शक्ति बढाउने भन्दै यसको कम उपभोग गरेको बताइन्छ । यौन उत्तेजना गराउने दश ओटा उत्तेजक खानेकुराहरु यसप्रकार छन् ।
लसुन
लसुन प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ ।
मह
आफ्नो यौन क्षमता बढाउन मध्यकालमा मानिसहरुले मह खाने गर्थे रे । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन सेक्स हर्मन उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।
अदुवा
यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ ।
बदाम
बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ। यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हार्मोन बढी उत्पादन गराउँछ। बदामको सुगन्ध मात्रले महिलामा यौनभाव सिर्जना हुने गर्छ भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्। त्यस्तै, यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ।
कुरिलो
कुरिलोमा भिटामिन ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पुर्यालउँछन्।
केरा
केरालाई फिल्महरूमा सेक्स सिम्बोलुका रूपमा पनि प्रस्तुत गरिन्छ। केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ। यसले कामोत्तेजना बढाउने गर्छ। त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन्।
अन्डा
अन्डाले यौन शक्ति बढाउने गर्छ। यसमा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छन्। यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन्। त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोन बढाउने गर्छ।
रातो खुर्सानी
रातो खुर्सानीले सेक्सको मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज गराउँछ। यसले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ।
फर्सीको बियाँ
फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छन्। यसले यौनजीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ।
एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.