-->
यी वैज्ञानिकले तोके पृथ्वीको प्रलय हुने दिन!!

एक विशेष कार्यक्रमका दौरान हकिन्सले संसारको अन्त्यका विषयमा सोधिएको प्रश्नमा उनले विज्ञान तथा प्रविधिका कारण मानव सभ्यताको अन्त्य हुने बताए ।
उनले भने, ‘परमाणु युद्ध, ग्लोबल वार्मिङ, जेनेटिकल इन्जिनियर्स भाइरस आदीका कारण विश्व जगत खतरामा छ । तर, प्रलयले मानवताको अन्त्य भने गर्ने छैन । किन कि त्यतिबेलासम्म अन्य ग्रहमा पनि मानिस पुगिसकेका हुनेछन् ।’
उनले अबको १० हजार वर्षपछि पृथ्वीमा मानव अस्तित्व समाप्त हुन सक्ने बताउदै प्रलयको डरले विज्ञान तथा प्रविधिको विकासलाई रोक्न नसक्ने तर न्युनिकरण गर्न सक्ने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.