-->
आयो विश्व नै ध्वस्त हुनसक्ने अशुभ खबर

एजेन्सी– केही खगोलशास्त्रीले यस वर्षको अंग्रेजी पात्रो अनुसार अप्रिल २० देखि जुन २६ सम्मको समयलाई संसारभरी नै अनिष्टकारी समयको संज्ञा दिएका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएअनुसार जुलाई २८ सम्म आकाश मण्डलमा गुरु चाण्डलको योग रहेको छ । २० अप्रिलदेखि ६ वटा ग्रहको गति उल्टो हनेछ । जसका कारण शनी र मंगल ग्रह बक्र दिशामा चल्नेछन् र संसारभर अनिष्ट हुनसक्ने छ ।
समाचारमा जनाइएअनुसार यसबीचको ६८ दिनमा संसारमा कुनै प्राकृतिक विपत्तिको घटना हुन सक्नेछ । यसरी विपत्तिका रुपमा सुनामी, भूकम्प, बाढीपहिरो आदी आउन सक्नेछ ।
यसअघि पनि पृथ्वी नै ध्वस्त हुने, रातदिन अध्यारो हुने लगायतका दाबी गरिएता पनि ती दाबी सत्यसावित हुन सकेका छैनन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.