-->
यी भर्जिन हिरोइनले सेक्सका लागि दिइन विज्ञापन

एजेन्सी । मानिसहरु विहे गर्नका लागि अलग अलग तरिका अपनाउँछन् ।
तर, थाइल्याण्डकी एक अभिनेत्रीले सहरको बीच–बीचमा होर्डिंग बोर्ड लगाएर आफूसँग विहे गर्न चाहने मानिसलाई आमन्त्रित गरेकी छिन् ।
थाई अभिनेत्रीले विज्ञापनमा लेखेकी छिन् कि मलाई श्रीमान चाहिएको छ । म मर्नुभन्दा पहिला मेरो भर्जिनिटी (कुमारित्व) तोड्न चाहन्छु ।
अभिनेत्री अरण्या पुई पाथुमथाँन्गले यो विज्ञापनमा आफ्नो सेक्सी तस्वीर पनि जारी गरेकी छिन् । यति मात्रै होइन् उनले तस्वीरमा क्याप्सनमा लेखेकी छिन् ‘म तिमीलाई चाहन्छु ।’
समाचार अनुसार यो विज्ञापनमा अभिनेत्रीले आफ्नो फोन नम्बर पनि जारी गरेकी छिन् । विज्ञापनमा लेखिएको छ- ‘म ४० वर्षकी भएँ तर अहिले सम्म कुमारी छु, श्रीमान चाहिएको छ ।’ यो विज्ञापनमा अरण्याको क्लीवेज पनि देखाइएको छ ।
डेटिङ एजेन्सीहरु र एप्सका माध्यमबाट श्रीमान खोज्दा खोज्दा नपाएपछि उनले विज्ञापनै जारी गरेको समाचारमा जनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.