-->
नाकाबन्दीको जरिबाना बुझाउन भारतको ताकेता

भारतीय पक्षले विराटनगरका उद्योगी व्यवसायीसँग तेस्रो देशबाट सामान आयत गर्दा भएको विलम्बवापत् लाग्ने जरिबान बुझाउन ताकेटा गरेको छ ।
कस्टम ट्रान्जिट डिक्लियरेन्सको प्रावधानभन्दा धेरै समयसम्म सीमामा रहेका कन्टेनरलार्य लाग्ने जरिवाना बुझाउन पत्राचार गरिएको छ ।
बिहारको जोगबनीस्थित भन्सार कार्यालयले भन्सार एजेन्टमार्फत पत्राचार गर्दे उद्योगी, व्यवसायीलाई ताकेता गरिरहेको छ ।
भारतीय नाकाबन्दीको समयमा सीमानाका लामो समयसम्म कन्टेनर रोकिएका थिए । विराटनगरका उद्योगी तथा व्यवसायीले मात्र जरिवाना वापत् करोडौं रुपैयाँ बुझाउन बाँकी छ ।
उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले भारतीय अधिकारीह्मार्फत ताकेता गरेको जानकारी दिए-


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.