-->
कालोबजारी गर्ने व्यापारी सिलिन्डरसहित पक्राउ

काठमाडौंः एलपी ग्यासमा कालो बजारी गरेर प्रतिगोटा चार हजार दुई समयमा बेच्ने एक व्यापारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
काठमाडौं महनगरपालिका–३५ सेतीओपी मार्ग कोटेश्वरस्थित अमिसा ग्यास डिपोक सञ्चालक ३६ वर्षीय माधवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रतिगोटा चार हजार दुई सयमा बेच्दै गरेको अवस्थामा ५० वटा एभरेस्ट ग्यास सिलिन्डरसहित महानगरीय प्रहरी अपराध महाशाखाले हिरासतमा लिएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.