-->
भूकम्पपछि खासा गोदाममा थन्किएका सामान नेपाल ल्याइने

भूकम्पपछि खासा गोदाममा थन्किएका समान नेपाल ल्याइने भएको छ ।
सामान लिन ट्रकर कन्टेनर तातोपानीको लिपिङ पुगेका आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।
तातोपानीको होटल स्मल हेभनमा बसेको नेपाल चीनका स्थानिय प्रशासनका अधिकारीबीच भएको बैठकले समान ल्याउने निर्णय गरेको हो ।
बैठकमा तातोपानी भन्सार अधिकृत दिब्यराज पोखरेल लगायत अध्यागमन कार्यलय कोदारी, सीमा प्रसासन र चीन तर्फ खासास्थित बिदेश बिभाग प्रमुख सिलु , भन्सार अधिकृत अध्यागन र चिनियाँ प्रहरी अधिकारीहरुको सगभागिता थियो ।
भूकम्पका कारण गोदाममा अलपत्र परेका नेपाली व्यापारीको सामान ल्यासन सोमबारदेखि निनियाँ नकका केही दिनका लागि खुल्ने भएको छ । गोदाममा रहेको सामानको अवस्था बुझ्न नेपाली व्यापारी र चिनियाँ भन्सारको टोलीले खासा पुगेर अनुगमन गर्ने भएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.