एजेन्सी: तपाईँहरुले अहिलेसम्म एउटामात्रै टाउको भएको सर्प देख्नु भएको होला। दुई टाउके सर्पबारेको कहानी भने धेरै सुन्नु भएको हुनुपर्छ ।
नेपालमा सर्पलाई नागराजाको रुपमा पूजा गरिन्छ । झनै दुई टाउके सर्प भेटिएमा झनै ठूलो पूजा होला । नेपालमा नभेटिएपनि अमेरिकामा भने दुईवटा टाउको भएको अनौठो सर्प भेटिएको छ।
दुई टाउको भएको यो सर्पलाई अमेरिकाको कंसासका ज्यासन टाल्बोट आफ्नो क्यामरामा कैद गरेका छन्।
यो सर्पलाई टाल्बोटका एक साथीले जंगलमा देखेका थिए । उनी ती साथीमार्फत दुईमुखे सर्पबारे सुनेपछि खुसीले उफ्रिँदै तस्बिर खिच्न जंगलतिर लागे।
'म यस्तो किसिमको सर्पको ठूलो प्रशंसक हुँ। मैले धेरै सर्पको फोटो खिचेको छु। कुनैले त मलाई टोकेका पनि छन्', उनी आफ्नो अनुभव सुनाउँछन्, 'तर मेरो भाग्य भन्नुपर्छ, तीमध्ये कुनै पनि विशालु भने थिएनन्।'
उनका अनुसार दुई टाउके सर्पको एउटा टाउको धेरै आक्रामक हुन्छ, जसले टोक्न पनि सक्छ। तर दुईवटै टाउकोले एकसाथ काम गर्न नसक्ने भएकाले यो सर्पले कुनै पनि चीजलाई टोक्न वा पक्रन सक्दैन। उनका अनुसार यो सर्प दुबै टाउकोको सहयोगमा मात्रै सर्न सक्छ ।
टाल्बोटका अनुसार यस्तो सर्प केही महिनाभन्दा धेरै जिउँदो रहन सक्दैन । विज्ञका अनुसार दस हजार सर्पमध्ये एउटा मात्र यस्तो भेटिन्छ। तर यस्ता सर्पको संख्या विश्वमा कति छ भन्ने किटान गर्न गाह्रो छ।
-बीबीसीको सहयोगमा
Place your ad here
Loading...
Share : Tweet
Previous Article
Next Article
0 comments:
Post a Comment
Comment as:
Publish Preview
Place your ad here
Loading...
Place your ad here
Loading...
Hot Topics
नयाँ वर्षमा नेपाल टेलिकमको छुट
Place your ad here Loading... फोटो : फाइल काठमाडौँ: नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विभिन्...
भूकम्पको पीडा बिर्सन नपाउँदै अर्को पिडा : सिन्धुलीमा हिजो शुरु भएको आगलागी अझै नियन्त्रणमा आएन
भुवनेश्वरी गाविस वडा नं.९ को थाङले भन्ने गाउँ नजिकको जंगलबाट सुरु भएको आगोले तीनकनया गाविसको जंगलतर्फ लागेको छ । हिजो दिउँसो करिब १० बजेबा...
Powered by Blogger .
R.Khabar !!
by
Looking For The Perfect Woman?
Find your perfect babe online & date her soon!
anastasiabeauties.com
You Will Be Lonely No More!
Start dating the most beautiful Russian girls here!
anastasiabeauties.com
Beautiful Russian Ladies Don't Want to Be Lonely!
You can save them!
anastasiabeauties.com
Are You Tired Of Being Lonely?
Meet new people every day! Join now to start a chat
anastasiabeauties.com
How to Ask a Girl Out & Always Get 'YES'!
Sign up our dating community!
anastasiabeauties.com
The Real Reason to Get a Slavic Girlfriend!
They're simply the best!
anastasiabeauties.com
Find A Date Among These Pretty Slavic Girls
Chat with these gorgeous and smart girls for free
anastasiabeauties.com
You Won't Get Bored With These Ladies!
Register here
russianbrides.co
Dazzling Russian Singles Will Make You Go Wild
Are you ready to have fun?
russianbrides.co


0 comments
प्रतिक्रिया दिनुहोस्...