-->
श्रीमान र श्रीमती एकअर्काविरुद्ध सेक्स नगरेको आरोप लगाउँदै सम्बन्ध विच्छेद

भनिन्छ विहे दुई परिवारका साथसाथै दुई मानिसको यस्तो मिलन हो जो विश्वासमा अडेको हुन्छ । तर, कर्नाटक हाईकोर्टमा एक घरमा श्रीमान र श्रीमती एकअर्काविरुद्ध सेक्स नगरेको आरोप लगाउँदै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । समाचार अनुसार हाईकोर्टले पनि यो विवाहित जोडीलाई सम्बन्ध विच्छेदका लागि यसकारण अनुमति दिएको छ कि विहेपछि उनीहरुबीच कहिलेपनि यौनसम्बन्ध बसेन । हाईकोर्टले आफ्नो फैसलामा भनेको छ कि यो मुद्दामा कुनै शारीरिक असक्षमता वा अन्य कुनै अर्काे कारणले सेक्स असफल भएको देखिएन् । यो प्रथा हो कि विहेपछि घरमा पहिला त्यसपछि दुलहीको घर (माइत)मा रिसेप्शन आयोजना गरिन्छ ।
आरोप छ कि श्रीमतीले विहेपछि मैसूर भन्ने ठाउँमा शिफ्ट हुने बाचा गरेकी थिइन् तर, दुई महिनापछि उनले आफ्नो ट्रान्सफर हुन नसक्ने बताइन् । यता श्रीमतीले पनि आरोप लगाएकी छिन् कि उनका परिवारले विहेको पहिलो रातमा पार्टीको आयोजना गरेका थिए जहाँ उनका पति आएनन् । अब हाईकोर्टले सम्बन्ध विच्छेदको मञ्जुरी दिइसकेको छ । श्रीमान मंसूमा एक उप–रजिष्ट्रार हुन भने पत्नी शिवगोमामा एक सिस्टम एनलिष्ट हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.