-->
ओबामा दम्पतीको वार्षिक कमाई ४ लाख ३६ हजार डलर

अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनकी श्रीमतीसहित गत वर्ष ४ लाख ३६ हजार ६५ डलर आर्जन गरेका छन् । राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाले गत वर्ष ८१ हजार ४७२ डलर संघीय आम्दानी कर तिरेका छन् । उनीहरुले आफ्नो आम्दानीको १८.७ प्रतिशत कर तिरेका छन् । अमेरिकामा १८.४ देखि २०.४ प्रतिशतको प्रभावकारी करको दख छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.