-->
करोडौ को भ्रस्टाचार गर्ने सरकारी कर्मचारीहरुलाई अख्तियारले समात्यो, को-को परे ? (एक-एकको नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा समात्ने अभियान गरिबी निवारण कोषबाट सुरु गरेको छ ।
उक्त अभियान अन्तर्गत अख्तियारले गरिबी निबारण कोषका ३६ जना अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कोषमा चार करोड ३४ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले एकैपटक ३६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारको फन्दामा पर्ने कोषका कार्य प्रबन्धक, लेखा अधिकृत, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख तथा कार्यकारी निर्देशक लगायत रहेका छन् ।
उनीहरुले एक आपसमा मिलेमतो गरी गैह्र-कानुनी लाभ हुनेगरी फर्जी बिल बनाएर भ्रष्टाचार गरेको र सूचना लुकाएको अख्तियारको ठहर छ ।
को-को परे ?
दैनिकनेपालबाट साभार |


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.