आपतकालीन अबस्था मा ती युवती हरू संग देश का कोई उच्च तह का कर्मचारी तथा नेता त भेटीयनन् कतै?यदी हो भने तीन लाई पनी सार्बजनीक गरीयोस् कानुन सबै को लागी समान हुनु पर्छ।देश मा हिंसात्मक गतिबिधी हरू लाई बढावा दिने तथा धेरै यस्ता नकारात्मक काम हरू मा पहिला त यि नेता भनाउदा हरू नै संलग्न हुने गर्छन अनी आफु चोखा बनेर सर्बसाधार माथी जाइलाग्छन।भाग्यमानी पैसावाल र भि.आईपी. नेपालीका लागी कोरियन कोसेली नेपालका गेष्टहाउसमा उपलब्ध भएको अवस्था...भनेपछि कोरियन महिलाहरु यौन रोजगारीका लागी नेपाल आएको अवस्था...देशले बिकाशको लागी गति लिएको अवस्था... ।।।


0 comments
प्रतिक्रिया दिनुहोस्...