-->
यस्ता देश जहाँ महिलालाई पेन्टी लगाउन नपाईने कानुन छ

यो संसारमा बिभिन्न देशमा कनुन पनि किसिम किसिम्क छन मान्छे जस्तै । सुन्दा अचम्म लाग्छ पत्याउन पनि गाह्रो हुन्छ । तर सत्य हुन । हामी नेपालमा संबिधानमा यो भएन र उ भएन भन्दै लडिरहेका छौ तर संसारका यस्ता मुलुक पनि छन जहाँ महिलालाई कट्टु लगाउन पनी बन्देज छ । महिलाहरुले अन्तरवस्त्र (पेन्टी) लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल पर्छ । तर विश्वमा यस्ता देशहरुपनि छन जहाँ महिलाहरुलाई अन्डरवियर (अन्तरवस्त्र) लगाउन कानूनत रोक छ ।
कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुलाई अन्डरवियर पहिरन नपाउने कानून छ । अर्थात यी देशहरुका महिलाहरुले अन्डरवियर लगाउन पाउदैनन् । यहाँका महिलाहरुलाई विना अन्डरवियरनै बस्नु पर्छ ।
सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन्, यहाँका महिलाहरुले अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ जसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै आन्दोलन पनि गरिसके तर सरकारले उनिहरुको मागको सुनुवाई गरेको छैन ।
यस कानून अन्तर्गत यी देशहरुमा लेसवाला अन्तस्वस्त्रको उत्पादन, आयात एवं बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । यस कानूनको बिरोधमा यहाँका महिलाहरुले पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत ग(यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई खारेज गर्न माग गरिरहेका छन् तर सरकार उनिहरुको माग मान्न तयार देखिदैन ।
एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.