-->
नयाँ वर्षमा फन भ्यालीमा वाटर डिस्को (फोटो फिचर)

काठमाडौं, वैशाख २ – नयाँ बर्षको पहिलो दिनलाई पाँच हजारभन्दा धेरै मानिसले काठमाडौ फन भ्यालीमा पुगेर मनाएका छन् । नयाँ वर्ष मनाउन काठमाडौ फन भ्याली पुग्नेहरुबिच सबैभन्दा लोकप्रिय मनोरञ्जन गतिविधि थियो डिस्को । नाँचगान र रमाईलो गर्दै धेरै मानिस वाटर डिस्कोमा नाचे अरनिको राजमार्गसँगै जोडिएको काठमाडौं फन भ्याली काठमाडौंबाट १० किलोमिटर र भक्तपुरको सूर्यविनायकबाट ४ किलोमिटर दुरीमा पर्छ । भक्तपुरको पलाँसेमा रहेको फन भ्याली नेपालमै पहिलो पटक संचालित अत्याधुनिक सुविधा सम्पन्न पार्क हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.