भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरको एघारौं शाखा को रुपमा धरानमा सेवा सुरु गर्ने भएको छ । स्टोरले धरान १० पुतली लाइनमा निर्माण सम्पन्न भइसकेको शाखामा कुल ५१ करोड लगानी ११ औ शाखा सञ्चालनमा ल्याउन लागेको हो ।

-->

0 comments
प्रतिक्रिया दिनुहोस्...