-->
क्यानेडाको यस सुन्दर म्यानसनमा बस्छिन् प्रियङ्का चोपडा…

एजेन्सी।
आफ्नो हलिउड प्रोजेक्ट- क्वान्टिको र बेवाच को कारणले गर्दा बलिउड अभिनेत्री प्रियङ्का चोपडा आजभोली क्यानेडाको मोन्ट्रियलमा बसोबास गर्दै आइरहेकी छिन्। आफ्नो लामो सुटिङ्ग तालिकाकै कारण उनी त्यहाँ अस्थायी रूपले बसाइसराइ पनि गरिसकेकी छिन्।
मोन्ट्रियलमा उनले आफ्नो लागि एक ठूलो र सुन्दर घर पनि लिएकी छिन्। हालै उनका असिस्टेण्टले प्रियङ्काको घरका केहि फोटोहरू इन्स्टाग्राममार्फत सेयर गरेका थिए, जसलाई उनका शुभचिन्तकहरूले खुबै मन पराइरहेका छन्। तथापी, प्रियङ्काले इन्स्टाग्राममा सेयर गरेका तस्विरहरूमा उनको घरलाई भन्दा बढि उनकै दृश्यहरू देख्न सकिन्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.