११ वैशाख, पोखरा । नेपाल आर्मीमाथि शानदार जित हात पार्दै मनाङ मर्स्याङ्दी क्लबले मनकामना पोखरा कप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको उपाधि भिडन्तमा मनाङले आर्मीमाथि ५-० गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

-->

0 comments
प्रतिक्रिया दिनुहोस्...