-->
नेपालबाट विदेशी बजारमा लागानी !

काठमाडौं–नेपाली नागरिकले कानूनतः अहिलेससम्म विदेशमा लागनी गर्न नपाउने व्यावस्था भए पनि विभिन्न माध्यमबाट यस्तो लगानी भने भइरहेको पाइएको छ ।
कतिपयले नेपालमै बसेर वैदेशिक पूँजी बजार र कमोडिटी बजारमा ओझै लगानी गरिरहेका छन् भने केहीले अन्तर्राष्ट्रिय बजारमा चल्ने सम्बन्धित बस्तुको मूल्यको आधारमा यहाँ बेटिङ कारोबार गर्ने गरेको पाइएको छ ।
विदेशमा लगानी गर्न प्रतिवन्ध लगाउने ऐन २०२१ अनुसार नेपाल सरकारले राजपत्रमा उल्लेख गरेको अवस्थामा मात्र निश्चित लगानीमा प्रतिवन्ध नलाग्ने व्यवास्था छ ।
एनले विदेशी सेक्युरिटी लगातका क्षेत्रमा किटान गरी लगानी गर्न नपाइने व्यवस्था गरेको छ । तर, नेपालबाट अमेरिका, सिंगापुरमात्र नभएर दुबईका स्टक तथा कमोडिटी बजारमा समेत लगानी हुने गरेको छ । आजको आर्थिक अभियानदैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.