-->
आफ्नै सेक्स भिडियो लिक गरेर चर्चामा आए अभिनेत्री

आफ्नै सेक्स भिडियो लिक गरेर चर्चामा आएकी पाकिस्तानी अभिनेत्री मीरालाई त्यहाँको एक अदालतले पक्राउ गर्न आदेश दिएको छ । अदालतले आफ्ना प्रेमी क्याप्टेन नावेद शहजादसँग सेक्स भिडियो बनाएर लिक गरेकी मीरामाथि गिरफ्तारीको आदेश दिएको हो । उनीहरुलाई अदालतमा उपस्थित गराउन पनि आदेश दिइएको छ । मीराले केही समय अघि आफ्ना प्रेमी /पति सेक्स भिडियो बनाएर आफै नै लिक गरेपछि हंगामा भएको कुरा वाहिर आएको थियो ।
मीरामाथि अश्लिलता फैलाएको आरोप लागेको छ । उनले इस्लामिक मूल्य र मान्यतालाई धरापमा पारेको समेत आरोप उनीमाथि लगाइएको छ । मिराले यो भिडियो आफ्नो नभएको दावी गरेकी छिन् । तर यस विषयमा छानविन भईरहेको समाचारमा जनाईएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.