-->
बारपाकको जनतासङ्ग किन एकवचन पनि बोलेनन राष्ट्रपति ?किन सम्बोधन पनि गरेनन?जान्नुहोस

राष्ट्रपति विद्यादेबी भण्डारीले बारपाकीलाई आइतबार सम्बोधन गरिनन्। राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
सान्त्वनासहितको पुनर्निर्माणका केही गतिविधि र आश्वसनसहित सम्बोधन हुने अपेक्षा रहेपनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भएका हुन्।
राष्ट्रपतिको रिस सिडिओमाथि
राष्ट्रपतिले सम्बोधन नगरेपछि स्थानीय महिलाहरु सिडिओ नारायणप्रसाद भट्टमाथि खनिएका थिए।
आक्रोशित महिलाले राष्ट्रपतिलाई किन बोल्न नदिएको भन्दै झन्डै हातपात गरेका थिए। माथिको व्यवस्था भन्दै सिडियो पन्छिएका थिए।
‘भूकम्पको पीडामा बाँचेका बारपाकीलाई सान्त्वना दिने गरी राष्ट्रप्रमुखबाट केही सम्बोधन होला भन्ने अपेक्षा थियो, तर केही बोल्नु भएन, त्यसबाट बारपाकी आक्रोशित र निराश भएका छन्,’ स्थानीय सुकबहादुर विकले भने।
प्रतिकृया दिनुहोस
लोकप्रिय
स्वास्नी
वैशाख १२ गते सार्वजनिक विदा छैन
निजामती कर्मचारी भएकोमा लाज लागेको दिन
दीपेन्द्र झालाई म एक खस आर्यको जवाफ!
सूचनापाटी
नेपाली–अंग्रेजी मिति परिवर्तन
लोडसेडिङ तालिका
युनिकोडमा टाइप गर्नुहोस्
आजको विनिमयदर
सुन–चाँदी
सेयर बजार
रेडियो सुन्नुहोस्
छापाबाट
प्रहरीलाई घुँडामुनि गोली हान्न तालिम
‘नाम लेख्न जानेपछि मान्छेको अनुमूति भो’
बाबुरामको नयाँ शक्तिका नेता लट्री धन्दामा
बारपाकीसँग एक बचन बोलिनन् राष्ट्रपति
प्रवल गुरुङले प्रहरीको पोसाक डिजाइन गर्ने
प्रहरीलाई पोसाकको सट्टा नगद दिने प्रस्ताव
राजधानीमै सरकारको खोजी
भूकम्पपछिको उपचारमा १७ करोड सकियो, सरकारसँग तथ्यांकै छैन
मृत्यु भएकाको नाममा भत्ता वितरण
बालकृष्ण ढुंगेललाई पक्रन प्रहरीलाई बाटो खुल्यो
© 2016 Setopati Sanchar Pvt. Ltd.
Site by: SoftNEP
Monday, April 25 , 2016 | सोमबार, बैशाख १३, २०७३ | ०६:३१:३१
बारपाक, वैशाख १३
प्रकाशित मिति: सोमबार, बैशाख १३, २०७३


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.