-->
पाथीभरा तिर्थयात्री चढेको ट्याक्सी ताप्लेजुङमा दुर्घटना झापाका ४ जना घाईते

ताप्लेजुङ / पाथीभरा तिर्थयात्री चढेको ट्याक्सी ताप्लेजुङमा आज दिउँसो दुर्घटना हुँदा चार जना घाईते घाईते भएका छन् । मेची राजमार्ग अन्तरगत ताप्लेजुङ सुकेटार सडक खण्डमा पर्ने उकाली पानी नजिकै मे.१ ज. १८९६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा झापाका चार जना यात्रु घाईते भएका हुन् । प्रहरीका अनुसार घाईते हुनेहरुमा झापा कन्काई नगरपालिका ५ का ३८ वर्षिय राधेस्याम मण्डल, सोही ठाँउकै वर्ष ६५ का पारस मण्डल, सरणामति ६ झापाका ५० वर्षिय सोमनाथ प्रसाई र शिवसतासी ५ का झापाका नारायण खरेल रहेका छन् ।पुर्बली


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.