ALL LATEST VIDEOS,
AMAZING WORLD,
BUSINESS,
English News,
Entertainment,
Filmy Gossip,
Filmy Khabar,
interesting,
intervie,
Interviews,
Nepali Films,
photo news,
Tech
»
ठगी खानेलार्इ पक्राउ गरेर जेलमा काेच्दा यस्ताे बबाल : आइतबारदेखि नेपालका सबै मेनपावरहरू बन्द.....
ठगी खानेलार्इ पक्राउ गरेर जेलमा काेच्दा यस्ताे बबाल : आइतबारदेखि नेपालका सबै मेनपावरहरू बन्द.....

काठमाडौं / प्रहरीले क्षेत्राधिकार मिचेर मेनपावर कार्यालयमा छापा मारी १२ व्यवसायीसहित १४ जनालाई पक्राउ गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले आइतबारदेखि सबै मेनपावर कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष विमल ढकालले प्रहरी र राजस्वको निशानामा मेनपावर व्यवसायी परेकाले यस्तो अवस्थामा काम गर्न नसकिने गुनासो गरे । प्रहरीले विभागको क्षेत्राधिकार समेत मिचेको उनको दाबी छ । आजको नागरिक दैनिकमा खबर छ ।
Labels:
ALL LATEST VIDEOS,
AMAZING WORLD,
BUSINESS,
English News,
Entertainment,
Filmy Gossip,
Filmy Khabar,
interesting,
intervie,
Interviews,
Nepali Films,
photo news,
Tech
0 comments
प्रतिक्रिया दिनुहोस्...